SHARE
प्रदेश खबर · शनिबार १ कात्िक २०८३ ११:०३ AM · 1 मिनेट पढाइ

खोटाङमा ५२ वर्षीय हर्कु राईको शङ्कास्पद मृत्यु, पाँच युवा नियन्त्रणमा

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आरोपमा प्रहरीले पाँच जना स्थानीय युवालाई नियन्त्रणमा लिएको छ।