स्मार्ट उपकरणमा एआई मोडेल आफैँ फैलिन सक्ने जोखिम रहेको एन्थ्रोपिकको अध्ययन
कृत्रिम बुद्धिमत्ता अर्थात् एआईका साना मोडेल सन् २०२६ को अन्त्यसम्ममा स्मार्ट टिभी र घरायसी उपकरणसहित इन्टरनेटमा जोडिएका विभिन्न उपकरणमा आफैँ फैलिन सक्ने क्षमताको नजिक पुग्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
