SHARE
टेक्नोलोजी खबर · आइबार​ ९ कात्िक २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

ओप्पोको आगामी पासपोर्ट-शैलीको स्मार्टफोनमा ६.३५ इन्चको समतल डिस्प्ले हुन सक्ने

प्रमुख स्मार्टफोन निर्माता कम्पनीहरूमध्ये एक, ओप्पोले ‘पासपोर्ट-शैली’ को नयाँ फोल्ड गर्न मिल्ने स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ, जसलाई ‘ओप्पो रेनो एक्स’ (Oppo Reno X) भनिने सम्भावना छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर