SHARE
लोक पथ · शुक्रबार​ ३० असो २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने आईजीपी कार्कीको योजना

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको सेवालाई समयानुकूल, प्रविधिमैत्री र प्रभावकारी बनाउन आधुनिक संरचना तथा रणनीतिक योजना अघि बढाइएको बताएका छन् ।