SHARE
प्रदेश खबर · शुक्रबार​ ३० असो २०८३ ०१:२९ AM · 1 मिनेट पढाइ

भोटेकोसी–त्रिशूली बाढीले क्षति पुगेका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं : भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ।