एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को वेबसाइट inspire2082.org आज सार्वजनिक गरेका छन्।