निर्माताको रोजाईमा किन पर्छ दशैं ?
काठमाडौं । नेपाली फिल्म निर्माता र निर्देशकको रोजाईमा दशैं पर्नेगर्छ । लामो बिदा भएकाले पनि यो समयमा प्रायः फिल्मकर्मी आफ्ना फिल्म प्रदर्शन गर्ने तयारी गरिरहेका हुन्छ । केही वर्ष अगाडिसम्म दशैंमा १ वा २ फिल्म प्रदर्शन हुन्थे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ संवाद
