SHARE
बिजनेस पाना · बिहीबार २९ असो २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्रीमा

राष्ट्रिय वाणिज्य बैंकले आज असोज २९ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो । यो ऋणपत्र मध्ये १८ लाख कित्ता  व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना