भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रसबीच सहकार्य, तत्काल एक लाख नगद प्रदान गरिँदै
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित परिवारलाई आर्थिक सहयोगलगायत अन्य विभिन्न प्रतिकार्यका कार्यक्रम अगाडि बढाएको छ । सोसाइटीले बाढीको खोज उद्धारपश्चात् नगदसहित प्रतिकार्यका थप विभिन्न कार्यक्रम अगाडि बढाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
