SHARE
मकालु खबर · बुधबार २८ असो २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीबाट प्रभावितलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ ।