SHARE
मकालु खबर · बुधबार २८ असो २०८३ ०२:१२ PM · 1 मिनेट पढाइ

देशभरबाट पूर्ण रूपमा बाहिरियो मनसुन

यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो ।