SHARE
मकालु खबर · बुधबार २८ असो २०८३ ०२:२८ PM · 1 मिनेट पढाइ

१० देशका राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सिफारिस गरिएका राजदूतको नाम अनुमोदन गरेको छ ।