निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा
भारतको युवा नेतृत्वको ‘कक्रोच जनता पार्टी’ (सीजेपी)का दुई नेतालाई निर्वाचन आयोगविरुद्ध प्रदर्शन गरेको आरोपमा बुधबार पाँच दिनका लागि हिरासतमा राखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
