SHARE
मकालु खबर · बुधबार २८ असो २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी

सेनाले तोपखाना र मेसिनगनबाट गोलाबारी गर्नुका साथै विभिन्न स्थानमा विस्फोट गराएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।