SHARE
बिजनेस पाना · बुधबार २८ असो २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

३ दिनमा ७ हजारले सस्तियो सुन

पछिल्लो ३ दिनमा सुनको भाउ ७ हजार रुपैयाँले घटेको छ । बुधबार २ हजार ७ सय रुपैयाँले घटेसँगै पछिल्लो दिनभित्रमा सुनको भाउ ७ हजारले घटेको हो । बुधबार सुनको मूल्य २ लाख ८९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना