SHARE
बिजनेस पाना · बुधबार २८ असो २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

बिन्ध्यवासीनी हाइड्रोपावरको लाभांश घोषणा, हकप्रद र ऋणपत्र निष्काशन गर्ने प्रस्ताव

बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी  लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज २७ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना