फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ११.०५२६ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
