अमेरिकी डलरको मूल्य खस्किँदो, थाई भाट, जापानी येन र चिनिया युआन पनि कमजोर
काठमाडौं । आज अमेरिकी डलरको मूल्य थप खस्किएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, आज बुधबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
