नेपाल एयरलाइन्सद्वारा मोबिकिन्स पावर बैंक बोक्न प्रतिबन्ध
नेपाल एयरलाइन्सले मोबिकिन्स एमके–पीबी–०४ मोडलको पावर बैंक बोक्न प्रतिबन्ध लगाएको छ।