आईपीयू महासभामा नेपालको प्रस्ताव पारित हुनु संसदीय कूटनीतिको ऐतिहासिक उपलब्धि : महासचिव पाण्डेय
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४९औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई तिहाइ मतसहित पारित हुनु संसदीय कूटनीतिको ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
