SHARE
Samata Press · सोमबार २६ असो २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

काठमाडौँ।  संविधानसभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक गरिएको छ। पुस्तक लोकार्पण कार्यक्रममा सहभागी संविधानसभा सदस्य, प्राध्यापक, लेखक तथा अधिकारकर्मीले लैङ्गिक तथा यौनिक विविधता, मानव प्रकृति र पहिचानबारे बुझ्न पुस्तक अध्ययन गर्न सुझाव दिएका छन्।