SHARE
Samata Press · आइबार​ २५ असो २०८३ ०८:०५ PM · 1 मिनेट पढाइ

वाणिज्य सचिव तामाङ राष्ट्रसेवक कर्मचारी समाजबाट सम्मानित

काठमाडौँ। राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले समाजका पूर्वअध्यक्ष एवं नेपाल सरकारको सचिवमा हालै बढुवा भएका रुद्रसिंह तामाङलाई सम्मान गरेको छ।