कांग्रेस सहमहामन्त्रीको मतगणना : रामहरि खतिवडा अगाडि, अरू उम्मेदवारको मत कति?
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा अग्रस्थानमा छन् । १ हजार ६८९ मत गणना हुँदा खतिवडाले ७ सय ६८ मत प्राप्त गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
