SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

सरकारी हेलिकोप्टर निजी सम्पत्तिजस्तो बन्यो, सहयोगको सदुपयोग भएन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्का बेला सरकारी हेलिकोप्टरको परिचालन, वैदेशिक सहयोगको सदुपयोग र सर्वदलीय संयन्त्र निर्माणको विषय उठाउँदै सरकारको आलोचना गरेका छन् ।