धनकुटाका विद्यार्थीले बनाए स्वचालित स्मार्ट उपकरण
धनकुटा । धनकुटाको चुलिबनस्थित निजामती आवासीय विद्यालयका विद्यार्थीले कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र कोडिङसम्बन्धी तालिमपछि विभिन्न स्वचालित स्मार्ट उपकरण निर्माण गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
