SHARE
लोक पथ · शनिबार २४ असो २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

एमालेको केन्द्रीय कमिटीमा १३ जना मनोनीत

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ ।