SHARE
कालिका खबर · शुक्रबार​ २३ असो २०८३ ०९:१७ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : मतदानको समय थपियो

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि मतदानको समय थप गरिएको छ। यसअघि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएकोमा थप गरेर साँझ ५ बजेसम्म बनाइएको हो ।