SHARE
बिजनेस पाना · शुक्रबार​ २३ असो २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

मन्जुश्री फाइनान्सद्वारा २० प्रतिशत लाभांश घोषणा

मन्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ ।  कम्पनीको आज असोज २२ गते बसेको संचालक समितिको बैठकले  आर्थिक वर्ष २०८२/८३ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना