SHARE
प्रदेश खबर · शुक्रबार​ २३ असो २०८३ १२:३७ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : आज मतदान, आजै मतगणना थाल्ने तयारी

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानमा सहभागी हुन बिहानैदेखि मतदाता लाइनमा लागेका छन् । मतदान बिहान ७ बजेदेखि सुरु हुने भए पनि मतदाता भने बिहानैदेखि लाइनमा लागेका हुन् ।