SHARE
Kalo Pati · बिहीबार २२ असो २०८३ ०६:१२ AM · 1 मिनेट पढाइ

बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका विद्युत महसुल संकलन काउन्टर सञ्चालनमा मात्रै वार्षिक करिब ६० करोड रुपैयाँ खर्च हुने गरेको छ । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यस्ता काउन्टरमा मात्रै बार्षिक ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने गरेको छ ।