SHARE
Kalo Pati · बिहीबार २२ असो २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

‘कांग्रेस सुधार्न र बदल्न अडिग छु’ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्दै नयाँ ढंगले अघि बढाउन आफू अडिग रहेको बताएका छन् ।