SHARE
बिजनेस पाना · बिहीबार २२ असो २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश प्रस्ताव गरेको हो । जस अनुसार बैंकले साधारण शेयरतर्फ हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना