SHARE
अर्थ-डबली · बिहीबार २२ असो २०८३ ०३:५१ AM · 1 मिनेट पढाइ

चाडपर्व नजिकिदैँ गर्दा काठमाडौँमा हरियो तरकारी र फलफूलको भाउ प्रतिकेजी कति ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।