SHARE
टेक्नोलोजी खबर · बुधबार २१ असो २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यकः सञ्चारमन्त्री डा. तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक सञ्चार संस्थाहरूको सङ्गठन तथा व्यवस्थापन संरचनालाई चुस्त, छरितो, व्यावसायिक र परिणाममुखी बनाउन आवश्यक रहेको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर