SHARE
अर्थ-डबली · बुधबार २१ असो २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

रूपपुर आणविक संयन्त्र : विद्युत् अभाव अन्त्य हुने आशा, सुरक्षामा कायमै चिन्ता

बङ्गलादेश आफ्नो पहिलो आणविक ऊर्जा संयन्त्र सञ्चालनको तयारीमा रहँदा यसबाट दीर्घकालीन विद्युत् अभाव अन्त्य हुने आशा बढेको छ ।