SHARE
पर्दाफास · सोमबार १९ असो २०८३ ०३:५६ AM · 1 मिनेट पढाइ

प्रवासीका एजेन्डासहित नवराज शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य लड्ने

लामो समयदेखि प्रवासी नेपालीहरुका मुद्दा साथै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय नवराज शिवाकोटीले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।