SHARE
पर्दाफास · सोमबार १९ असो २०८३ ०२:२६ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : कुन पदको मनोनयन दस्तुर कति ?

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेदवारी मनोनयन दस्तुर सार्वजनिक गरेको छ । आइतबार एक सूचना जारी गर्दै निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेदवारी मनोनयन दस्तुर सार्वजनिक गरेको हो ।