SHARE
पर्दाफास · आइबार​ १८ असो २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

कांग्रेस विभाजन हुँदैन, असन्तुष्टि क्षणिक हो : चिरीबाबु महर्जन

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपाली कांग्रेस विभाजन नहुने बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन आएका महर्जनले परिवर्तित राजनीतिक सन्दर्भमा महाधिवेशनलाई आफूले ऊर्जाका रूपमा हेरेको बताए । उनले कांग्रेसभित्र देखिएको असन्तुष्टि र विवादलाई क्षणिक भएको दाबी गरे ।