गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा विकल पौडेल दोषी ठहर, सम्पत्ति जफत र २ वर्ष ६ महिना कैद सजायको फैसला
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन्।