SHARE
टेक्नोलोजी खबर · बुधबार १० मंिर २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

विद्युतीय सवारीको बिक्री घट्दा शाओमीको तेस्रो त्रैमासिक नाफा ५७ प्रतिशतले घट्यो

चिनियाँ प्रविधि कम्पनी शाओमीको सन् २०२६ को तेस्रो त्रैमासिक खुद नाफा ५७ प्रतिशतले घटेको छ। विद्युतीय सवारीसाधन र स्मार्टफोन दुवै व्यवसायको आम्दानी घटेपछि कम्पनीको नाफा विश्लेषकहरूको अनुमानभन्दा कम भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर