SHARE
टेक्नोलोजी खबर · बुधबार १० मंिर २०८३ ०२:५० AM · 1 मिनेट पढाइ

मेटाले यसकारण छाड्यो सन् २०३० सम्म शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य

मेटाले सार्वजनिक गरेको नयाँ वातावरणीय दिगोपनसम्बन्धी प्रतिवेदनमा सबैभन्दा महत्त्वपूर्ण विषय ओझेलमा परेको छ। कम्पनीले सन् २०३० सम्म शून्य कार्बन उत्सर्जनमा पुग्ने आफ्नै लक्ष्य पूरा गर्न नसक्ने लगभग निश्चित भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर