SHARE
पर्दाफास · आइबार​ १८ असो २०८३ ०१:५२ AM · 1 मिनेट पढाइ

केन्द्रीय समिति प्रवेशको तयारीमा काँग्रेसका ६ चर्चित युवा

बदलिएको राजनीतिक परिवेश र दलभित्रकै अन्तरविरोधबिच नेपाली काँग्रेसको १५ औं महाधिवेशन आइतबारदेखि राजधानीमा सुरु हुँदैछ । महाधिवेशनमार्फत कांग्रेस हाक्ने नयाँ नेतृत्वमात्र चयन हुने छैन, मुलुककै सबैभन्दा पुरानो र लोकतान्त्रिक दलले अब लिने राजनीतिक एजेण्डा पनि तय हुनेछ । यसबाहेक कांग्रेस सबैभन्दा धेरै चर्चाको विषय बनेको छ युवाको बाक्लो उपस्थिति ।