SHARE
पर्दाफास · शनिबार १७ असो २०८३ ०७:०६ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाको दोस्रो अधिवेशन : कानुन निर्माणभन्दा राजनीतिक टकरावमा बढी समय

प्रतिनिधिसभाको दोस्रो अधिवेशन हिजो सम्पन्न भएको छ । गत वैशाख २८ गतेदेखि सुरु भएको अधिवेशन १४५ दिन चले पनि संसद् ६२ दिन मात्र बैठकमा बसेको थियो । यस अवधिमा ६८ वटा बैठक भएका छन् ।