SHARE
टेक्नोलोजी खबर · शनिबार १७ असो २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

मेमोरीको लागत बढेसँगै सामसङले बढायो ग्यालेक्सी एस २६ सिरिजको मूल्य

सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ग्यालेक्सी एस २६ सिरिजको मूल्य बढाएको छ; मेमोरी र अन्य पाटपुर्जाहरूको बढ्दो लागतलाई सम्बोधन गर्ने उद्देश्यले यो कदम चालिएको मानिन्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर