क्याम्ब्रिज एनालिटिका प्रकरणमा मेटालाई ४० अर्ब डलरसम्म जरिवाना गर्न न्यू मेक्सिको राज्यको माग
अमेरिकाको न्यू मेक्सिको राज्यका वकिलले कम्पनीलाई असर पर्ने गरी पर्याप्त ठूलो जरिवाना हुनुपर्ने बताएका छन्।