SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १६ असो २०८३ ११:१८ PM · 1 मिनेट पढाइ

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स५०००ई इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा स्याकम्यान एक्स५०००ई ६×४ इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान एक्स५०००ई ६×४ इलेक्ट्रिक टिपर नेपालमा सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर