SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १६ असो २०८३ ०९:४५ PM · 1 मिनेट पढाइ

बाल सुरक्षा बलियो बनाउन गेमिङ कम्पनीलाई आग्रह

अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले रोब्लक्स, फोर्टनाइट, माइनक्राफ्ट र स्टीमलगायत अनलाइन गेमिङ सेवा प्रदायकलाई बाल यौन शोषण तथा अन्य हानिकारक सामग्रीबाट बालबालिकालाई जोगाउन सुरक्षा उपाय थप बलियो बनाउन आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर