SHARE
पर्दाफास · शुक्रबार​ १६ असो २०८३ ०१:३८ PM · 1 मिनेट पढाइ

धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छ : ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले पछिल्लो समय भोगेको राजनीतिक धक्काबाट विचलित नभई पुनः बलियो भएर अघि बढ्ने संकल्प गर्न आह्वान गरेका छन्।