SHARE
पर्दाफास · शुक्रबार​ १६ असो २०८३ ०१:५० PM · 1 मिनेट पढाइ

नेपा एपको नयाँ संस्करणमा १० भन्दा बढी नयाँ उपकरण, दैनिक जीवनमा उपयोगी काम अब एउटै एपबाट

नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले आफ्नो नयाँ संस्करण सार्वजनिक गर्दै दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ। एपलाई थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ उपकरणहरू थप गरिएको हो।