SHARE
टेक्नोलोजी खबर · बिहीबार १५ असो २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

फ्रान्सेली कम्पनी सेकोइयाले ग्राहकका लागि ल्यायो एआई साइबर सुरक्षा प्लेटफर्म

फ्रान्सेली साइबर सुरक्षा कम्पनी सेकोइयाले आफ्ना ग्राहकका लागि ‘एलिभेट’ नामक एआई एजेन्टिक साइबर सुरक्षा प्लेटफर्म सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर